आइतबार, असार २९, २०८२ |Mon Jul, 2025
अक्ल्याण्डको समय: ०२:२७ |सिड्नीको समय: ००:२७ |काठमाडौंको समय: २०:१२

प्रधानमन्त्रीले राष्ट्रिय सभामको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

एएनजेड खबरमे २३, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा नीति तथा कार्यक्रमा माथी उठेका विषयमा जवाफ दिने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा च्चालाफल भइरहेको र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले प्रस्तुत गरेको नति तथा कार्यक्रमको खरो रुपमा विरोध गर्दै पुनर्लेखन गर्नु पर्ने माग राखेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने छ।

तपाइँको प्रतिक्रिया