मंगलबार, असार ३, २०८२ |Tue Jun, 2025
अक्ल्याण्डको समय: १७:५५ |सिड्नीको समय: १५:५५ |काठमाडौंको समय: ११:४०

अष्ट्रेलियन टेनिस स्टार बार्टीद्धारा टेनिसबाट सन्यास लिने घोषणा

एएनजेड खबरमार्च २३, २०२२

काठमाडौं– अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् ।
विश्व नम्बर एक खेलाडी बार्टीले २५ वर्षको उमेरमै सन्यासको घोषणा गर्दै भनेकी छन्, ‘र्‍याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ ।’

तपाइँको प्रतिक्रिया