बुधबार, असोज २९, २०८२ |Wed Oct, 2025
अक्ल्याण्डको समय: १८:०४ |सिड्नीको समय: १६:०४ |काठमाडौंको समय: १०:४९

बाढीपहिरोमा परी देशभर ५८ जनाको मृत्यु

एएनजेड खबरअक्टोबर ६, २०२५

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी देशभर ५८ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलको विवरणअनुसार, असोज १७ र १८ गतेको वर्षा र त्यसपछि आएको बाढीपहिरोमा परी सातजना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा सबैभन्दा धेरै ३७ जना इलामका छन्। इलाममा एक जना बेपत्ता छन् भने तीन जना घाइते भएका छन्। यहाँ बाढीले दुईवटा पुल क्षतिग्रस्त भएका छन्।

तपाइँको प्रतिक्रिया