बुधबार, असोज २९, २०८२ |Thu Oct, 2025
अक्ल्याण्डको समय: ०५:०१ |सिड्नीको समय: ०३:०१ |काठमाडौंको समय: २१:४६

काठमाडौँ महानगरले २५ अर्ब ५४ करोडको बजेट सार्वजनिक गर्‍यो 

एएनजेड खबरजुन २५, २०२३

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि महानगरको बजेट सार्वजनिक गरेको छ। अघिल्लो बजेट  भन्दा झन्डै १३ करोडले  बढाएर बजेट ल्याएको हो। 

आज बसेको १३ औँ नगर सभामा महानगरका उपप्रमुख सुनिता डङ्गोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन्।

 चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट महानगरले ल्याएको हो । त्यस्तै पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ। 

तपाइँको प्रतिक्रिया