शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:४२ |सिड्नीको समय: २०:४२ |काठमाडौंको समय: १६:२७

कर्मचारी युनियन अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित

एएनजेड खबरमार्च ८, २०२२

काठमाडौं – नेपाली कांग्रेस निकट कर्मचारी संगठन निजामती कर्मचारी यूनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्।
पोखरेल ३४८ मतसहित सुरेन्द्रप्रसाद अधिकारीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अधिकारीले २६१ मत प्राप्त गरे।

हालसम्म पदाधिकारीको मात्रै मतगणना सकिएको छ। केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार सकिने बताइएको छ ।

विजयी भएका पदाधिकारीहरू 

अध्यक्ष : गोपालप्रसाद पोखरेल
वरिष्ठ उपाध्यक्ष : उत्तम कटुवाल
खुला उपाध्यक्ष : यज्ञबहादुर ओली
१ नं. प्रदेश अध्यक्ष : मानबहादुर वन
मधेश प्रदेश : राजकिशोर राउत
बाग्मती प्रदेश अध्यक्ष : श्रीराम लम्साल
गण्डकी प्रदेश अध्यक्ष : दिपक रेग्मी
लुम्बिनी प्रदेश अध्यक्ष : मदन गौतम
कर्णाली  प्रदेश अध्यक्ष : चन्द्रबहादुर खड्का
सुदुरपश्चिम प्रदेश अध्यक्ष : धर्मबहादुर देउवा
संघीय अध्यक्ष : तेजबहादुर के.सी.
महिला उपाध्यक्ष : निर्मला शर्मा
जनजाती उपाध्यक्ष : पुरण गुरुङ
मधेसी उपाध्यक्ष : अशोक कुमार रौनियार
पीछडिएको क्षेत्र उपाध्यक्ष : कृष्णबहादुर सेजुवाल
श्रेणी विहिन उपाध्यक्ष सोम कोइराला

महासचिव : जनक बहादुर रावल
उप महासचिव : इन्दु शर्मा, गणेश भण्डारी

खुला सचिव : कुल प्रसाद भट्टराई, जगत वहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिव भुपेन्द्र अधिकारी

जनजाति सचिव : शान्त राज राई
मधेसी सचिव : चिन्तन अचार्य
कोषाध्यक्ष : प्रयास घिमिरे

तपाइँको प्रतिक्रिया