बुधबार, जेठ १, २०८२ |Wed May, 2025
अक्ल्याण्डको समय: १५:३३ |सिड्नीको समय: १३:३३ |काठमाडौंको समय: ०९:१८

विश्वप्रकाशको प्रस्ताव : ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ

एएनजेड खबरअप्रिल १०, २०२४

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक अपील गर्दै रास्वपाको माग अनुसार २०४७ साल यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारेअनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नसमेत आग्रह गरेका हुन् ।

तपाइँको प्रतिक्रिया