शुक्रबार, वैशाख २६, २०८२ |Fri May, 2025
अक्ल्याण्डको समय: १९:१७ |सिड्नीको समय: १७:१७ |काठमाडौंको समय: १३:०२

सन्दीपको मुद्दा आज तेस्रो नम्बरमा सुनुवाइ हुँदै

एएनजेड खबरअप्रिल ९, २०२३

अघिल्लो साता देखि स्थगित हुँदै आएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।बलात्कारको आरोप लागेका लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंले आजको लागि मुद्दाको पेसी तोकेको हो ।

तेस्रो प्राथमिकतामा राखिएको मुद्दाको आजै सुनुवाइ हुने सम्भावना छ । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ। ।

तपाइँको प्रतिक्रिया