बिहीबार, भदौ १२, २०८२ |Thu Aug, 2025
अक्ल्याण्डको समय: १७:४७ |सिड्नीको समय: १५:४७ |काठमाडौंको समय: ११:३२

प्रतिनिधि सभाको बैठक स्थगित

एएनजेड खबरफ्रेब्रवरी २४, २०२२

काठमाडौं– प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।
बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया