बिहीबार, चैत ६, २०८१ |Thu Mar, 2025
अक्ल्याण्डको समय: ११:०६ |सिड्नीको समय: ०९:०६ |काठमाडौंको समय: ०३:५१

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

एएनजेड खबरनोभेम्बर ६, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाउर विनासकारी भूकम्प गएपछि देशको अवस्था प्रतिकुल बनेको भन्दै पौडेलले आफ्नो भ्रमण रद्द गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय थियो ।

तपाइँको प्रतिक्रिया