मंगलबार, असार १७, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: ००:१८ |सिड्नीको समय: २२:१८ |काठमाडौंको समय: १८:०३

भाईरल दुर्गा प्रसाईलाई कालोमोसो दलियो

एएनजेड खबरअक्टोबर १०, २०२३

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।
काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्।
प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको बताए ।

तपाइँको प्रतिक्रिया