सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १५:५० |सिड्नीको समय: १३:५० |काठमाडौंको समय: ०८:३५

प्रधानमन्त्री भेट्न रवि बालुवाटारमा

एएनजेड खबरअप्रिल ३०, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। पार्टीको केन्द्रिय समितिको बैठक बस्नु अघि लामिछानेले प्रचण्डलाई भेटेका हुन्।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्ला चलिरहेको बेला प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराउन पहल गरिरहेका छन्। यसै समयमा रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई महत्वका साथ हेरिएको छ।

रास्वपाले केन्द्रीय समितिको बैठक भोली ११ बजे बस्ने तय भएको छ ।

तपाइँको प्रतिक्रिया