आइतबार, माघ ६, २०८१ |Sun Jan, 2025
अक्ल्याण्डको समय: १०:३६ |सिड्नीको समय: ०८:३६ |काठमाडौंको समय: ०३:२१

राहुल गान्धीको सांसद पद खारेज

एएनजेड खबरमार्च २५, २०२३

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीको सांसद पद खारेज भएको छ । भारतको अदालतले दुई बर्ष कैद सजाय सुनाईएका पछि गान्धीको सांसद पद खारेज भएको हो ।

अदालतले मोदी समुदायको मानहानी गरेको आरोपमा गान्धीलाई दुई बर्ष कैद सजाल अदालतले सुनाएको थियो ।

अदालतको उक्त आदेश विरुद्द गान्धीले ३० दिनभित्र पुनराबेदन गर्न भने पाउने बताइएको छ।

तपाइँको प्रतिक्रिया