बुधबार, माघ २, २०८१ |Wed Jan, 2025
अक्ल्याण्डको समय: १४:५६ |सिड्नीको समय: १२:५६ |काठमाडौंको समय: ०७:४१

सिड्नीको रेल वे होटलमा राखिएको नेपाली झण्डाको बिजोग

एएनजेड खबरमार्च १८, २०२३

सिड्नीस्थित लिडकम ट्रेन स्टेसन नजिकैको रेल वे होटलमा राखिएको नेपाली झण्डा केही समयदेखि धुजाधुजा भएर रहेको पाइएको छ।

अन्य विभिन्न देशको झण्डा संगै रहेको नेपाली झण्डाको नाजुक अवस्था देखेर अष्ट्रेलियामा रहका नेपालीहरुले गुनासो व्यक्त गरेका छन् ।

होटलमा नेपाली झण्डाको अवस्था देखेपछि केही नेपालीहरूले उक्त झण्डा तत्काल नयाँ फेर्नका आग्रह गरेका छन्। सो घटना बारे गैराअवासिय नेपाली संघ (एनआरएनए)लाई समेत जानकारी गराइएको छ।

तपाइँको प्रतिक्रिया