शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:१६ |सिड्नीको समय: २०:१६ |काठमाडौंको समय: १६:०१

राष्ट्रपति रामचन्द्र पौडेलले गरे पदभार ग्रहण

एएनजेड खबरमार्च १३, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका छन्। आज दिउसो पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि उनले आफ्नो पदभार सम्हालेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की मार्फत राष्ट्रपतिको शपथ लिएका हुन्।

सत्ता गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार बनेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

तपाइँको प्रतिक्रिया