सोमबार, वैशाख ८, २०८२ |Mon Apr, 2025
अक्ल्याण्डको समय: ०६:३६ |सिड्नीको समय: ०४:३६ |काठमाडौंको समय: ००:२१

कांग्रेस उपसभापति गुरुङ्ग ठूलो दुर्घटनावाट जोगिए

एएनजेड खबरजुन ३०, २०२२

काठमाडौं – नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङ सडक दुर्घटनावाट जोगिएका छन । गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । ढुङ्गामा ओट लागेर उनी सवार गाढी बाटो भन्दा तल खस्नवाट बाचेको गुरुङले बताए । उनी सहितको टोली ओखलढुङ्गावाट काठमाडौ आउँदै थियो ।

तपाइँको प्रतिक्रिया