शनिबार, असार २८, २०८२ |Sat Jul, 2025
अक्ल्याण्डको समय: १६:३३ |सिड्नीको समय: १४:३३ |काठमाडौंको समय: १०:१८

देशभरका पालिकाले आज बजेट पेश गर्दै

एएनजेड खबरजुन २४, २०२२

काठमाडौं : आज स्थानिय पालिकाहरुले पालिका परिषदमा बजेट पेश गर्दै छन । नयाँ संविधान अनुसार दोस्रो पटक निर्वाचित पालिका नेतृविले सम्बैधानिक व्यवस्था अनुसार आज बजेट पेश गर्न लागेका हुन । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

तपाइँको प्रतिक्रिया