मंगलबार, असार १२, २०८१ |Tue Jun, 2024
अक्ल्याण्डको समय: १६:२५ |सिड्नीको समय: १४:२५ |काठमाडौंको समय: १०:१०

देशभरका पालिकाले आज बजेट पेश गर्दै

एएनजेड खबरजुन २४, २०२२

काठमाडौं : आज स्थानिय पालिकाहरुले पालिका परिषदमा बजेट पेश गर्दै छन । नयाँ संविधान अनुसार दोस्रो पटक निर्वाचित पालिका नेतृविले सम्बैधानिक व्यवस्था अनुसार आज बजेट पेश गर्न लागेका हुन । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

तपाइँको प्रतिक्रिया