बिहीबार, चैत ६, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: ०४:४९ |सिड्नीको समय: ०२:४९ |काठमाडौंको समय: २१:३४

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

एएनजेड खबरजुन २१, २०२२

काठमाडौं – राष्ट्रिय समाचार समितिको अध्यक्षमा वरिष्ठ पत्रकार धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।

तपाइँको प्रतिक्रिया