शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:१५ |सिड्नीको समय: २०:१५ |काठमाडौंको समय: १६:००

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ट रोगको पुष्टि

एएनजेड खबरजुन १७, २०२२

काठमाडौं -शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको एक युवकमा कुष्ट रोगको पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ट रोगको पुष्टि भएको जनाएको हो ।

तपाइँको प्रतिक्रिया