शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२९ |सिड्नीको समय: १९:२९ |काठमाडौंको समय: १५:१४

मतदाता नामावलीमा नाम दर्ता गर्न काठमाडौंबाटै सकिने

एएनजेड खबरजुन १५, २०२२

काठमाडौं – असार १ गते (आज) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया