शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:५६ |सिड्नीको समय: १५:५६ |काठमाडौंको समय: ११:४१

आज सातवटै प्रदेशमा बजेट ल्याँइदै

एएनजेड खबरजुन १५, २०२२

काठमाडौं – प्रदेश सरकारहरुले आज आर्थिक वर्ष ७९ – ८० को लागी वजेट ल्याउँदै छन । सातवटै प्रदेश सरकारले आ . आफ्ना प्रदेश संसदमा बजेट पेश गर्ने छन। बजेटमा कृषि, पर्यटन, सडक जस्ता विषयहरुले प्राथमिकता पाउँने छन । संघिय सरकारले तोकेको सिलिङको आधारमा प्रदेश सरकारहरुले बजेट ल्याउँने छन । सातवटै प्रदेश सरकारकाे चालु आवकाे बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।

तपाइँको प्रतिक्रिया