आइतबार, भदौ २२, २०८२ |Sun Sep, 2025
अक्ल्याण्डको समय: ११:२९ |सिड्नीको समय: ०९:२९ |काठमाडौंको समय: ०५:१४

इन्धनको फेरि भाउ बढ्यो

एएनजेड खबरजुन १०, २०२२

काठमाडौं – नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको छ ।

तपाइँको प्रतिक्रिया