शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:५९ |सिड्नीको समय: १४:५९ |काठमाडौंको समय: १०:४४

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परिवारलाई बुझाइयो

एएनजेड खबरजुन २, २०२२

काठमाडौं– तारा एयरको विमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।
आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।
निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

तपाइँको प्रतिक्रिया