शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३३ |सिड्नीको समय: १९:३३ |काठमाडौंको समय: १५:१८

गोरखा नगरपालिका-२ मा कांग्रेस विजयी

एएनजेड खबरमे १४, २०२२

गोरखा- गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ५७६ मत ल्याउँदै रहम तुल्ला मिया वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बानियाँले ४१४ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका जियाउर रहमान मियाले २९२ मत ल्याए ।
उक्त वडामा कुल १ हजार ४०५ मत खसेको थियो ।

तपाइँको प्रतिक्रिया