शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:२३ |सिड्नीको समय: २१:२३ |काठमाडौंको समय: १७:०८

क्यालिफोर्नियामा दुर्घटना हुँदा नेपालीको मृत्यु

एएनजेड खबरअप्रिल १७, २०२२

अमेरिका– अमेरिकाको क्यालिफोर्निया राज्यमा गाडी दुर्घटनामा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको मृत्यु भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो । प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया