सोमबार, असार २३, २०८२ |Mon Jul, 2025
अक्ल्याण्डको समय: ११:०७ |सिड्नीको समय: ०९:०७ |काठमाडौंको समय: ०४:५२

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

एएनजेड खबरअप्रिल २, २०२२
messenger sharing button

काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच  भेटवार्ता भएको छ ।  नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

तपाइँको प्रतिक्रिया