शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:१८ |सिड्नीको समय: २०:१८ |काठमाडौंको समय: १६:०३

स्थानीय निर्वाचनमा कुन जिल्लामा कति दल ? (सुचिसहित)

एएनजेड खबरमार्च २९, २०२२

काठमाडौं – स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता नपाएका साना दलहरूले पनि दलकै चुनाव चिह्न पाउने भएका छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् । ७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार ७३ दललाई उनीहरूकै चुनाव चिह्न दिने निर्णय भएको छ । ती दलहरूलाई जिल्लामा संरचानका आधारमा जिल्लागत मतपत्रमा समावेश गरिने उनले बताए । 

राष्ट्रिय दलको मान्यता पाएका ६ वटा बाहेकका अरु दल कुन जिल्लामा कति ?

ताप्लेजुङ : ९
पाँचथर : ८
इलाम : ११
संखुवासभा : ११
तेह्रथुम : ९
धनकुटा : १२
भोजपुर : १०
खोटाङ : १३
सोलुखुम्बु : १३
ओखलढुंगा : १३
उदयपुर : २२
झापा : ३०
मोरङ : ३३
सुनसरी : ३२
सप्तरी : २८
सिरहा : २६
धनुषा : २६
महोत्तरी : २०
सर्लाही : २९
रौतहट : ३०
बारा : २९
पर्सा : २७
दोलखा : १६
रामेछाप : १८
सिन्धुली : २०
काभ्रेपलाञ्चोक : २४
सिन्धुपाल्चोक : १९
रसुवा : १२
नुवाकोट : २२
धादिङ : २१
चितवन : २८
मकवानपुर : २४
भक्तपुर : २८
ललितपुर : ३१
काठमाडौं : ४०
गोरखा : १२
लमजुङ : १२
तनहुँ : १७
कास्की : २५
मनाङ : ५
मुस्ताङ : ५
पर्वत : १४
स्याङ्जा : १३
म्याग्दी : १४
बागलुङ : १३
नवलपरासी पूर्व : १६
नवलपरासी पश्चिम : २१
रुपन्देही : ३२
कपिलवस्तु : २१
पाल्पा : ९
अर्घाखाँची : ११
गुल्मी : ११
रुकुम पूर्व : ७
रोल्पा : ७
प्युठान : ९
दाङ : २१
बाँके : २३
बर्दिया : २०
रुकुम पश्चिम : ७
सल्यान : ७
डोल्पा : ५
जुम्ला : ८
मुगु : ९
हुम्ला : ९
कालीकोट : १४
जाजरकोट : ७
दैलेख : ८
सुर्खेत : १९
बाजुरा : ९
बझाङ : ७
डोटी : ९
अछाम : १०
दार्चुला : १०
बैतडी : १०
डडेलधुरा : १०
कञ्चनपुर : १९
कैलाली : २३

तपाइँको प्रतिक्रिया