शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:०९ |सिड्नीको समय: १९:०९ |काठमाडौंको समय: १४:५४

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

एएनजेड खबरमार्च २४, २०२२

काठमाडौ –  नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह अर्थात् पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । त्यसैगरि अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

तपाइँको प्रतिक्रिया