शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२८ |सिड्नीको समय: १९:२८ |काठमाडौंको समय: १५:१३

आजबाट काँग्रेसको निर्वाचन अभियान सुरु

एएनजेड खबरमार्च १३, २०२२

काठमाडौं – आगामी वैसाख ३० गते हुँने स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउँन नेपाली  कांग्रेसले आजबाट एक महिने निर्वाचन अभियान सुरु भएको छ । । अभियानका लागी कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ ।

केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्य हरुलाई कांग्रेसले जिम्बेवारी दिएको छ ।   ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेसले प्रतिनिधि पठाएर अभियान संचालन गर्न लागेको हो । 

यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्ने छ ।

तपाइँको प्रतिक्रिया