शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:१२ |सिड्नीको समय: १६:१२ |काठमाडौंको समय: ११:५७

स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिन पाउने

एएनजेड खबरमार्च ११, २०२२

काठमाडौं – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिन पाउने भएका छन् । निर्वाचनका लागि ८० वटा दलले निवेदन दिएका थिए तर निर्वाचन आयोगको बिहीबार बसेको बैठकले ७९ वटा दलको निवेदनलाई स्वीकृत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई भने आयोगले अस्वीकृत गरेको छ ।

तपाइँको प्रतिक्रिया