बुधबार, असार १८, २०८२ |Wed Jul, 2025
अक्ल्याण्डको समय: १४:२६ |सिड्नीको समय: १२:२६ |काठमाडौंको समय: ०८:११

कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित

एएनजेड खबरमार्च ५, २०२२

काठमाडौं – नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः निर्वाचित भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिबार दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो ।

तपाइँको प्रतिक्रिया