शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:१३ |सिड्नीको समय: २१:१३ |काठमाडौंको समय: १६:५८

एन्फा लिग संयोजकबाट विज्ञानराज शर्माको राजीनामा

एएनजेड खबरमार्च ४, २०२२

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटी संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेन्जर्समा आवद्ध भएकाले नैतिक प्रश्न जोडिने भएकाले लिग संयोजकबाट रानीनामा दिएको उनले बताएका छन् । शर्मा नेपाल सुपर लिग टोली काठमाडौं रेजर्सको निर्देशक हुन् ।

तपाइँको प्रतिक्रिया