आइतबार, भदौ २९, २०८२ |Sun Sep, 2025
अक्ल्याण्डको समय: ११:१५ |सिड्नीको समय: ०९:१५ |काठमाडौंको समय: ०५:००

तस्विरमा छिमेकीको आक्रमणमा परेको राजधानी

एएनजेड खबरफ्रेब्रवरी २५, २०२२

एजेन्सी – रूसीले आफ्नो छिमेकी देश युक्रेनमा शैन्य आक्रमण गरेको छ । रुसका सैनिकहरू शुक्रबार युक्रेनको राजधानी किएभतिर अघि बढिरहेका छन्।
अहिले त्यहाँको जनता त्रासमा बसिरहेका छन् । सयौ संख्यामा मानिसहरुको मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया