बुधबार, असार ६, २०८१ |Wed Jun, 2024
अक्ल्याण्डको समय: ०६:५३ |सिड्नीको समय: ०४:५३ |काठमाडौंको समय: ००:३८

प्रतिनिधि सभाको बैठक स्थगित

एएनजेड खबरफ्रेब्रवरी २४, २०२२

काठमाडौं– प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।
बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया