बिहीबार, भदौ १२, २०८२ |Thu Aug, 2025
अक्ल्याण्डको समय: १२:४७ |सिड्नीको समय: १०:४७ |काठमाडौंको समय: ०६:३२

एमसीसी संसदमा पेश गर्न गठबन्धनमा सहमति

एएनजेड खबरफ्रेब्रवरी २०, २०२२

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

तपाइँको प्रतिक्रिया