सोमबार, असार ४, २०८१ |Mon Jun, 2024
अक्ल्याण्डको समय: १३:३५ |सिड्नीको समय: ११:३५ |काठमाडौंको समय: ०७:२०

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

एएनजेड खबरफ्रेब्रवरी १३, २०२२

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । आइतबार सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

तपाइँको प्रतिक्रिया