आइतबार, असार २९, २०८२ |Sun Jul, 2025
अक्ल्याण्डको समय: २०:२२ |सिड्नीको समय: १८:२२ |काठमाडौंको समय: १४:०७

प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्म स्थगित

एएनजेड खबरफ्रेब्रवरी ९, २०२२

काठमाडौं –  बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ।

तपाइँको प्रतिक्रिया