बिहीबार, वैशाख २५, २०८२ |Thu May, 2025
अक्ल्याण्डको समय: ०८:४६ |सिड्नीको समय: ०६:४६ |काठमाडौंको समय: ०२:३१

अस्ट्रेलिया आइपुग्यो ३० लाख नोभाभ्याक्स खोप

एएनजेड खबरफ्रेब्रवरी ८, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियामा सिंगापुरबाट नोभाभ्याक्सको पहिलो खेप आइपुगेको छ। पहिलो चरणमा ३० लाख नोभाभ्याक्स खोपहरू ल्याइएका छ । नोभाभ्याक्स खो आउँदो फेब्रुअरी २१ तारिखबाट लगाउन सुरु गरिने जनाइएको छ।

तपाइँको प्रतिक्रिया