शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:०१ |सिड्नीको समय: २०:०१ |काठमाडौंको समय: १५:४६

प्रदेश–१ को मन्त्रिपरिषद् विस्तार,आज ८ मन्त्री नियुक्त

एएनजेड खबरफ्रेब्रवरी ६, २०२२

विराटनगर –  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । आज थप आठजना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।

मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् ।  आज आठ मन्त्री थपिएका हुन् । उनीहरूले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

तपाइँको प्रतिक्रिया