शनिबार, असार २८, २०८२ |Sat Jul, 2025
अक्ल्याण्डको समय: १६:३० |सिड्नीको समय: १४:३० |काठमाडौंको समय: १०:१५

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले पुरस्कृत गर्ने

एएनजेड खबरफ्रेब्रवरी ३, २०२२

काठमाडौं– सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ।

तपाइँको प्रतिक्रिया