बुधबार, असोज १, २०८२ |Wed Sep, 2025
अक्ल्याण्डको समय: २१:५३ |सिड्नीको समय: १९:५३ |काठमाडौंको समय: १५:३८

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

एएनजेड खबरजनवरी १९, २०२२

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि कोरोना संकरमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । शर्माले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन ।

तपाइँको प्रतिक्रिया