शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२६ |सिड्नीको समय: १९:२६ |काठमाडौंको समय: १५:११

पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

एएनजेड खबरजनवरी १७, २०२२

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण्ण भएको छ । मन्त्री आलेलाई रुघाखोकी र झाडापखाला लागेपछि एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । 

आइतबार मन्त्री आले पशुपति धर्मशाला र नारायणहिटी दरबारको निरिक्षण गरेका थिए ।

तपाइँको प्रतिक्रिया