बुधबार, भदौ ११, २०८२ |Wed Aug, 2025
अक्ल्याण्डको समय: १३:३५ |सिड्नीको समय: ११:३५ |काठमाडौंको समय: ०७:२०

रामचन्द्र पौडेललाई दोस्रो वरियता

एएनजेड खबरजनवरी ४, २०२२

काठमाडौं – नेपाली कांग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनयन परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् ।

तपाइँको प्रतिक्रिया