सोमबार, भदौ ३०, २०८२ |Mon Sep, 2025
अक्ल्याण्डको समय: ०७:४३ |सिड्नीको समय: ०५:४३ |काठमाडौंको समय: ०१:२८

पोखरामा सडक भासियो

एएनजेड खबरजुन २६, २०२२

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित फिर्केखोला नजिकै सडक भासिएको छ। आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्। करिब १० मिटर सडक भासिएको छ।

तपाइँको प्रतिक्रिया