आइतबार, असार २९, २०८२ |Sun Jul, 2025
अक्ल्याण्डको समय: १४:४९ |सिड्नीको समय: १२:४९ |काठमाडौंको समय: ०८:३४

नेकपा एमालेको घोषणापत्र सार्वजनिक

एएनजेड खबरअप्रिल २२, २०२२

काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार ललितप्रको च्यासलमा रहेको आफ्नो मुख्यालयबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । 

पार्टीले शुक्रबारनै ७५३ स्थानीय तहमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको नेकपा एमालेले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया