शुक्रबार, वैशाख २६, २०८२ |Fri May, 2025
अक्ल्याण्डको समय: १७:५२ |सिड्नीको समय: १५:५२ |काठमाडौंको समय: ११:३७

सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती

एएनजेड खबरअप्रिल १८, २०२२

काठमाडौं – सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।

तपाइँको प्रतिक्रिया