शनिबार, असार २८, २०८२ |Sat Jul, 2025
अक्ल्याण्डको समय: २१:४१ |सिड्नीको समय: १९:४१ |काठमाडौंको समय: १५:२६

संसद्को अवरोध खुलाउन सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

एएनजेड खबरअगस्ट १, २०२३

संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले पहल सुरु गरेका छन्। आजको प्रतिनिधिसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर संवादको पहल गरेका हुन्।

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण हिजो बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो। बैठक पुन: आज दिउँसो १ बजेका लागि बोलाइएको हो।

एमालेले सुन तस्करीको सन्दर्भमा संसदीय समिति बनाएर छनविन गर्न पर्ने माग गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया