शुक्रबार, चैत ७, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: १७:१३ |सिड्नीको समय: १५:१३ |काठमाडौंको समय: ०९:५८

नक्कली शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष पक्राउ

एएनजेड खबरमे १८, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

मियाँलाई आज सिंहदरबारभित्रै बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका हुन् । 

मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको पाइएपछि उनलाई प्रहरीले खोजी गरेको थियो। 

उनलाई सिंहदरबारभित्रबाट पक्राउ गरिएको हो। 

तपाइँको प्रतिक्रिया