मंगलबार, चैत ४, २०८१ |Wed Mar, 2025
अक्ल्याण्डको समय: ०५:०१ |सिड्नीको समय: ०३:०१ |काठमाडौंको समय: २१:४६

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

एएनजेड खबरमे १०, २०२३

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले आज बिहान उनकै निवास मैजुबहालबाट पक्राउ गरेको हो ।

नेपाली कांग्रेसका नेता समेत रहेका खाँणलाई काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेको हो। सोही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।

तपाइँको प्रतिक्रिया