शुक्रबार, चैत ७, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: १८:१८ |सिड्नीको समय: १६:१८ |काठमाडौंको समय: ११:०३

कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त

एएनजेड खबरमे ७, २०२३

नेपाली कांग्रेसका तर्फबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् ।उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री नियुक्त गरेका हुन्। उनले आजै दिउँसो साढे १२ बजे शीतल निवासमा शपथ ग्रहण गर्ने तय भएको छ ।

कांग्रेसको सिफारिसमा प्रधानमन्त्रीले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका हुन्। हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण वा खानेपानी मध्ये एक मन्त्रालयको जिम्मा दिइने छ ।

तपाइँको प्रतिक्रिया