बुधबार, असार १८, २०८२ |Wed Jul, 2025
अक्ल्याण्डको समय: ०७:०९ |सिड्नीको समय: ०५:०९ |काठमाडौंको समय: ००:५४

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल

एएनजेड खबरअप्रिल १३, २०२३

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी बनेका छन्। उनी महासङ्घको २० औं अध्यक्ष बनेका हुन् ।

ढकाल महासङ्घको ५७ औं साधारणसभाबाट निर्वाचन अध्यक्ष बनेका हुन् ।उनलाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ खुवाएका थिए।

ढकाल यसअघि महासङ्घको वरिष्ठ उपाध्यक्ष थिए ।

तपाइँको प्रतिक्रिया